फिल्म ‘च च हुई’को ‘जवानी’ आइटमा एलिसा
काठमाडौं – फिल्म ‘च च हुई’ले जवानी बोलको आइटम गीत सार्वजनिक गरेको छ । दशैंको अवसर पारेर फिल्मको गीत सार्वजनिक गरिएको हो ।
गीतमा एलिशा शर्माले आइटम नृत्य गरेकी छन् । गीतमा एलिशाको जवानी देखेर अभिनेता आर्यन सिक्देल लोभिएका छन् ।
साम्तेन भुटिया निर्देशित गीत बालाजुस्थित एनएफडिसी ल्याबमा सेट बनाएर छायााकन गरिएको हो । शिशिर खातीको कोरियोग्राफी, निर्देशक साम्तेन भुटिया र विनय सापकोटाको शब्द रहेको गीतमा रोशन थापाले संगीत दिएका हुन् ।
एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यही फिल्म मार्फत् निर्माणमा हात बढाएका हुन् ।
फिल्ममा आर्यनका अलावा मिरुना मगर, भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय छ ।
मंसिर ६ गते प्रदर्शन हुने फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ श्री श्रेष्ठको द्वन्द्व र सुशन प्रजापतिको छायांकन छ । निर्देशक साम्तेनले ‘च च हुई’ आफूले बनाएको मध्य कमएसिलय फिल्म भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण