अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु
सोमबार, २० असोज २०७६, १४ : २६
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ४३२९ नम्वरको जीप सन्धिखर्क नगरपालिका वाडनम्वर ६ रातामाटामा दुर्घटना भएको हो ।
दुर्घटनामा परि ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट जानकारी दिए । जीपमा ८ जना सवार रहेको जनाइएको छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियाको डिफेन्स र अट्याक दुवैको मुख्य हतियार : जोस्को ग्वार्डिओल
-
यी हुन् ०१८ सालमा गेष्टहाउस चौर काण्डमा मारिएका १८ र बेपत्ता पारिएका १५ जना
-
‘मुन्ना भाई एमबीबीएस’ र ‘३ इडियट्स’ को सीक्वलबारे निर्देशक हिरानी के भन्छन् ?
-
२५ लाख रुपैयाँ मुनिका योजना नल्याउने सुदूरपश्चिम सरकारको निर्णय कागजमै सीमित
-
‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोड
-
काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण