चिनियाँ राष्ट्रपतिलाई भेटेलगत्तै भारतीय प्रधानमन्त्री मोदी समुद्री किनारमा, जहाँ फुर्यो नयाँ कविता
एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नयाँ कविता सार्वजनिक गरेका छन् । तमिलनाडुमा चिनियाँ राष्ट्रपति सी जिन पिंगसँगको भेटवार्ता लगत्तै लेखिएको नयाँ कविता प्रधानमन्त्री मोदीले सार्वजनिक गरेका हुन् । उक्त कवितालाई मोदीले आफ्नो ट्विटरमा समेत पोस्ट गरेका छन् ।
प्रधानमन्त्री मोदीले आइतबार ट्वीटरमा लेख्दै भनेका छन् कि समुद्री किनारमा हिंड्दा भावनाको रूपमा कविता फुरेको छ । शनिबार मोदी तमिलनाडुको मम्ल्लापुरमा चीनका राष्ट्रपति सीसँगको अनौपचारिक भेटका लागि पुगेका थिए । चिनियाँ राष्टपतिसँगको भेटलगत्तै मोदीले समुद्र तटमा बिहानको पैदल यात्रा गरेका थिए र सरसफाई समेत गरेका थिए । सोही बेला उनले समुद्री किनारमा बसेर एउटा सुन्दर कविता लेखेको हुन् ।
आठ अनुच्छेदमा लेखिएको कवितामा उनले समुद्र, सूर्य र छालहरूको सम्बन्धको बारेमा बर्णन गर्न खाजेका छन् । उनले समुद्रको पीडा पनि शब्दमा ओकल्न खोजेका छन् । यसअघि प्रधानमन्त्री मोदीको एउटा कविता संग्रह पनि प्रकाशित भइसकेको छ।
मल्लपुरम समुद्री किनारमा फोहोर उठाउँदा प्रधानमन्त्री मोदीको हातमा एउटा लट्ठी पनि देखिएको थियो । उक्त लट्ठी एक्युप्रेशर स्टिक हो, जुन स्टिक प्राय मोदी आफूसँगै लिएर जाने गर्छन् ।photo: dainik-bhaskar
यस्तो छ मोदीको नयाँ कविताः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन
-
हिमालको स्वाद संकटमा : क्यान्जेनको याक चिज जोगाउन सकस (तस्बिरहरू)
-
युक्रेनी आक्रमणले रुसी अर्थतन्त्र र समाजमा असर पारेको छ : भ्लादिमिर पुटिन
-
बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
सेफ सन्तोष साह धनुषाबाट पक्राउ
-
नेकपाको कार्यविभाजनप्रति कालिकोटमा असन्तुष्टि, साबिक समाजवादीले बोलायो छुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण