एनआरएनए चुनाव: सापकोटाले गरे उम्मेदवारी फिर्ता, श्रेष्ठलाई समर्थन
बुधबार, २९ असोज २०७६, १८ : ५४
काठमाडौं– गैरआवासीय नेपाली संघका कोषाध्यक्षका दाबेदार सोमप्रसाद सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले अर्का उम्मेद्वार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।
सापकोटाले उम्मेद्वारी फिर्ता लिएसँगै जापान निवासी श्रेष्ठको पक्षमा माहोल बनेको छ । अब श्रेष्ठसँग सुदन थापासँग प्रतिस्पर्धा हुनेछ ।
श्रेष्ठ कुमार पन्त र थापा कुल आचार्य समूहबाट चुनावी मैदानमा होमिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण