आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए चुनाव : दलीय सर्कुलरले उम्मेदवार तितरबितर !

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनलाई लिएर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आन्तरिक सर्कुलर जारी गरेपछि उम्मेदवारहरू तितरबितर भएका छन् । यद्यपी आन्तरिक सर्कुलरको कतिपय एनआरएनए अभियन्ताले आलोचना...