कट्रिनाको तस्बिरले बढ्यो फ्यानको दिलको धड्कन
मुम्बइ । अभिनेत्री कट्रिना कैफको हट अवतारका तस्बिरले अक्सर सामाजिक संजाल तताउने गर्दछ । तस्बिर मार्फत फ्यानको दिलको धड्कन समेत बढाउने गर्छिन् ।
अहिले पनि कट्रीनाको केही यस्ता तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिरले जो कोहीको पनि दिलको धड्कन बढाउन सक्छ । तस्बिरमा कट्रिना निकै हट एण्ड क्युट देखिएकी छन् ।
कट्रिनाले तस्बिर एक चर्चित इन्डियन म्यागजिनका लागि खिचाएकी हुन् । तस्बिरका लागि उनले सेक्सी आउटफिटको प्रयोग समेत गरेकी छन् ।
सार्वजनिक केही तस्बिरमा कट्रिना फरक फरक ड्रेसअपमा देखिएकी छन् । एक तस्बिरमा उनले पिंक एण्ड गोल्डेन कलरको स्टाइलिस ड्रेस समेत प्रयोग गरेकी छन् । यो ड्रेसअपमा उनी बोल्ड देखिएकी छन् ।
अर्काे एक ड्रेसमा कट्रीनाले अरेन्ज कलरको वानपिस लगाएकी छन् । यसमा पनि उनलाई निकै हट देख्न सकिन्छ ।
अर्काे एक तस्बिरमा उनी ग्रीन कलरको ड्रेसअपमा देखिएकी छन् । तस्बिरमा देखिएको उनको पोज फ्यानको ढुकढुकी बढाउने खालको रहेको छ ।
उनी पीच कलरको वेस्ट कट वान पिसमा पनि देखिएकी छन् । जुन लुक पनि कट्रीनाको अहिलेसम्मकै फरक भएको दावी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण