नेपाल टेलिकमको सेवा विस्तार सम्झौता
शुक्रबार, २२ कात्तिक २०७६, १९ : १२
काठमाडौं– नेपाल टेलिकमले टावर निर्माणको कार्यलाई तिव्रता दिएको छ। स्किपर प्याराडाइज जेभी र नेपाली टेलिकमबीच बिहीबार ७२ ओटा टावर ग्राउन्डे बेस सपोर्टिङ टावर बनाउन सम्झौता भएको हो।
टावर निर्माण कार्यले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बुटवल क्षेत्रमा टेलिकमको नेटवर्क समयमा हल हुने विश्वास लिइएको छ।
पश्चिमाञ्चल (लुम्बिनी, गण्डकी, धौलागिरी) मा ६४ र काठमाडौंमा ८ वटा टावर निर्माणको सम्झौता भएको हो। सम्झौतापत्रमा टेलिकमको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र प्याराडाइजका प्रबन्ध निर्देशक गोकुल पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । काम ६ महिनाभित्र सक्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ।
लगत्तै १३८ ग्राउन्डे बेस सपोर्टिङ टावर निर्माणका लागिसमेत टेन्डर प्रक्रिया सुरु हुने टेलिकमले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण