दाङ प्रदेशसभा अपडेटः ४ हजार ७५६ मतले नेकपा उम्मेदवारको अग्रता
आइतबार, १५ मङ्सिर २०७६, २३ : ४१
दाङ ३(ख)को मतगणना जारी रहेको छ । आइतबार राति साढे बजेको मतपरिणामअनुसार नेकपाकी उम्मेदवार विमला कुमारी खत्री २१ हजार ८५० मतका साथ अग्रस्थानमा रहेकी छिन् ।
यसैगरी काँग्रेस उम्मेदवार केशव राज शर्मा १७ हजार ९४ मतका साथ पछिपछि रहेका छन् । यो प्रदेशसभाको मतगणना अन्तिम चरणमा रहेको छ भने नेकपा र काँग्रेस उम्मेदवारको मतान्तर ४ हजार ७५६ रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण