कुस्तीमा नेपालकी संगितालाई स्वर्ण
शनिबार, २१ मङ्सिर २०७६, १६ : ३६
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल प्रतियोगितामा नेपालकी संगिता धामीले स्वर्ण पदक जितेकी छन् ।
शनिबार जनकपुरमा भएका ५५ केजी तौल समूहमा भएको खेलमा धामीले बंगलादेशकी सकिरा रेनीलाई ५–१ ले पराजित गरिन् । काठमाडौं, पोखरा र जनकपुरमा सागका विभिन्न खेलकुद भइरहेका छन्। जनकपुरमा भने कुस्तीका खेल राखिएको छ। मंसिर १५ गते उद्घाटन भएको सागको समापन मंसिर २४ गते हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिरासत छल्नबाट रोक्न गृह मन्त्रालयको ३ बुँदे निर्देशन
-
सवारी ‘लाइसेन्स’ मा उठेका प्रश्नहरू समाधान गर्नुस् : प्रधानमन्त्री
-
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
-
जनकपुरमा सहकारी कर्मचारीले बोकेका ८० लाख लुटियो
-
टी–२० विश्वकपमा आतङ्कवादी हमलाको खतरा
-
मानसिक स्वास्थ्य अन्तर्राष्ट्रिय सम्मेलनको जुम्ला घोषणापत्र जारी