आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश ३ को स्थायी राजधानीबारे प्रस्ताव पेश

बुधबार, २३ पुस २०७६, १५ : ३०
बुधबार, २३ पुस २०७६

काठमाडौँ । तीन नम्बर प्रदेश सभामा स्थायी राजधानीबारे छलफल सुरु भएको छ । 

बुधबार बसेको ३ नम्बर प्रदेशको प्रदेश सभा बैठकमा सभामुख सानु श्रेष्ठले ३ को राजधानीका लागि सम्भाव्य राजधानीबारे प्रस्ताव पेश गर्न सांसद दीपक निरौलालाई अनुमति दिएका थिए ।

सभाुमखको अनुमतिमा सांसद निरौलाले उक्त प्रस्ताव पेश गरेपछि त्यसवारे छलफल सुरु भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप