‘पूर्वै धरान’मा अभिषेक र एलिनाको रोमान्स
सोमबार, ०५ फागुन २०७६, १४ : ४२
काठमाडौं । गायक विशाल रायमाझीको नयाँ गीत ‘पूर्वै धरान’ सार्वजनिक भएको छ । हरिमाया रायमाझीको शब्द, विशाल रायमाझीको लय रहेको गीतमा विशाललाई हरिमाया रायमाझी र सर्मिला रायमाझीले स्वरमा साथ दिएका छन् ।
गीतको आकर्षक भिडियोसमेत बनेको छ । भिडियोमा नक्कली अनमोल केसीको रुपमा केही पहिले युट्युवमा भाइरल अभिषेक श्रेष्ठ र एलिना रायमाझीको अभिनय रहेको छ । राजकुमार मगरको निर्देशन रहेको भिडयोमा सागर गौतमको छायाँकन र राजकुमार मगरकै स्म्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने क्यानमा सहमति
-
तस्बिरमा हेर्नुहोस् सफाइपछि सन्दीप
-
उपेन्द्र यादवको रिटमा सर्वोच्चको आदेश– निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्नु
-
मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
-
ह्यारी भण्डारी अमेरिकाको प्राथमिक निर्वाचनमा पराजित
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु