सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘पूर्वै धरान’मा अभिषेक र एलिनाको रोमान्स

काठमाडौं । गायक विशाल रायमाझीको नयाँ गीत ‘पूर्वै धरान’ सार्वजनिक भएको छ । हरिमाया रायमाझीको शब्द, विशाल रायमाझीको लय रहेको गीतमा विशाललाई हरिमाया रायमाझी र सर्मिला रायमाझीले स्वरमा साथ दिएका...