अमेरिकाको आधाभन्दा बढी जनसंख्यालाई घरमै बस्न आदेश
बुधबार, १२ चैत २०७६, १३ : ०१
अमेरिकाको आधाभन्दा बढी जनसंख्यालाई घरमै बस्न आदेश दिइएको छ । कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि राज्यले प्रभावकारी कदम चाल्दै आधाभन्दा बढी जनसंख्यालाई घरमै सीमित गरिदिएको हो ।
अमेरिकी न्यूज च्यानल सीएनएनका अनुसार अमेरिकाका कम्तीमा १५ राज्य, ३० नगरपालिकाले १६६ मिलियनभन्दा ठूलो जनसंख्यालाई घरमै बस्न निर्देशन दिएको हो । अमेरिकाको कुल जनसंख्याको करिब ५१ प्रतिशत नागरिक घरमै सीमित रहनु परेको जनाइएको छ ।
अन्य दुई राज्य र पाँच नगरपालिकाले पनि यसै साताको अन्त्यसम्ममा ‘लक डाउन’ घोषणाको तयारी गरिरहेका छन् । यी राज्य र नगरपालिका पनि ‘लक डाउन’मा गएको अवस्थामा १८० मिलियन अर्थात देशको कुल जसंख्याको ५५ प्रतिशतभन्दा बढी नागरिक घरमै सीमित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण