अस्ट्रेलिया कुनै समस्यामा पर्नुभयो, यी नम्बरमा फोन गर्नुहोस्
मङ्गलबार, १८ चैत २०७६, १३ : २९
अस्ट्रेलियामा रहेका नेपालीहरुलाई कुनै आकास्मिक समस्या परेको खण्डमा सम्पर्क गर्न नेपाली दूतावासले अनुरोध गरेकाे छ । यसका लागि दूतावासहित महाबाणिज्यदूतहरुको सम्पर्क नम्बर र ईमेल ठेगाना नेपाली राजदूतावासले सार्वजनिक गरेको छ ।
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट स्वास्थ्यमा कुनै आशंका देखिएमा , काम बन्द भएर खाना बस्न कुनै समस्या आईपरेको खण्डमा सम्पर्क गर्न सजिलोका लागि सम्पर्क नम्बरहरु सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण