ट्रम्पले भने, ‘चीनसँगको व्यापार युद्धको बीचमा आयो कोरोनाभाइरस, मलाई थाहा छ यो कहाँबाट आयो’
बुधबार, १० वैशाख २०७७, ०७ : २८
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस फैलिएको समयबारे कुरा गरेका छन् ।
ट्रम्पले भने, ‘कोरोनाभाइरस यस्तो समयमा फेलिएको हो जब चीनसँग व्यापारयुद्ध सुरु भएको थियो ।’
उनले चीनमाथि आफूजस्तो कडा नीति कसैले पनि नअपनाएको बताएका छन् ।
उनले भने, ‘थाहा छैन, अचानक बीचमा कहाँबाट यो अदृश्य दुश्मन आयो । मलाई लाग्छ कि यो कहाँबाट आयो हामीलाई थाहा छ । हामी यो बारेमा कुरा गर्नेछौं । सायद धेरै नै ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण