सिड्नीमा नेपाली युवतीले गरिन् आत्महत्या
बिहीबार, २५ वैशाख २०७७, १९ : ०४
अस्ट्रेलिया । सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा श्रीमानसँग बस्दै आएकी २५ वर्षीया नेपाली युवती आफ्नै कोठाको दराजको कपडा झुन्ड्याउने रडमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
बिहीबार दिउँसो करिब ४ बजे आफ्नै कोठाको दराजको कपडा झुन्ड्याउने रडमा झुन्डिएको अबस्थामा मृत फेला परेकि हुन् ।
उनी दुई वर्षअघि मास्टर्स गर्न आएकी थिइन् भने उनको श्रीमान् गत वर्ष डिपेन्डेटको रूपमा आएको बुझिएको छ ।
उनले आत्महत्या गर्नुको कारण प्रष्ट भएको छैन । नेपालमा उनको श्रीमानको घर काठमाडौको बानेश्वरमा रहेको बुझिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण