काठमाडौँमा जलाइयो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला, तस्विरमा हेर्नुहोस्
आइतबार, २८ वैशाख २०७७, १९ : ०१
नेपालको भूमि लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेपछि यतिबेला भारतको कदमविरुद्ध विभिन्न प्रदर्शनहरु भइरहेको छ । विवादीत रहेको सीमाको समस्या कुटनीति तवरबाट गर्ने समझदारी विपरित भारतले नेपालको भूमिमा मानसरोवरसम्म जाने सडक निर्माण गरेको हो । उक्त क्षेत्र भारतीय सीमाभित्रै पर्ने भारतको दाबी छ ।
यता, लिपुलेकमा नेपाली भूमिमाथि भारतले कब्जा गरेको भन्दै आइतबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । काठमाडौँको कलंकीमा जनता दरवार नामक भ्रष्टाचारविरोधी अभियानले मोदीको पुत्ला जलाएको हो । प्रदर्शनक्रममा गो ब्याक इन्डियालगायतका प्लेकार्डहरु पनि बोकिएको थियो ।
तस्विरहरु हेर्नुहोस्ः















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण