लकडाउनका बीच बुटवलमा सरकारविरुद्ध युवाहरु सडकमा, २५ तस्बिरमा हेर्नुहोस्
लकडाउनका बीच प्रदेश नम्बर ५ को रुपन्देहीस्थित बुटवलमा युवाहरुले शुक्रबार सरकारविरोधी प्रदर्शन गरेका छन् ।
मुख्यमन्त्री कार्यालय नजिकै ठूलो संख्यामा भेला भएका उनीहरुले सरकारविरोधी प्लेकार्डसहित नाराबाजी गरेका हुन् ।
केहीदिन यता सामाजिक सञ्जालमार्फत आह्वान भइ स्वतस्फूर्तरुपमा भेला भएर युवाहरुले देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । सोही अनुसार शुक्रबार बुटवलमा पनि प्रदर्शन भएको हो ।
प्रदर्शनकारीले कोरोना नियन्त्रणमा भएको१० अर्ब खर्चको हिसाब दिनुपर्ने, आरडीटी टेष्टमा खर्च बन्द गर्नुपर्ने, सबै नागरिकको पीसीआर टेष्ट अनिवार्य गर्नुपर्नेलगायतका माग राख्दै आएका छन् ।
लकडाउनकै क्रममा भएको यस्तो प्रदर्शनले कोरोनाको जोखिम बढ्नसक्ने भन्दै कतिपयले चिन्ता समेत व्यक्त गर्दै आएका छन् । यद्यपी यो प्रदर्शनका कारण एक खालकाे तरंग भने पैदा भएकाे छ ।
























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण