ललितपुरको सडकमा मानवसाङ्ग्लो : सरकारलाई प्रश्न – नेपाली जनताले के पायो, ... ?
शुक्रबार, ३० जेठ २०७७, १८ : ४३
ललितपुर । नेपालमा कोरोनाभाइरसको संक्रमितको संख्या बढिरहँदा सरकारले परीक्षणको दायरा बढाउन नसकेको र क्वारेन्टिनको गुणस्तर राम्रो नहुँदा दिनहुँ संक्रमित बढेको बढेकै भएको भन्दै यतिबेला जनमानसमा सरकाप्रति आक्रोश बढ्दो छ । अझ, कोरोना नियन्त्रण र राहतको नाममा १० अर्ब रुपैयाँ खर्च भइसक्दा पनि वास्तविक जनताले राहत नपाएको र स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको आरोप सरकारमाथि लागेको छ ।
कोरोना नियन्त्रणमा सही कदम चाल्न सरकारलाई दबाब दिन यतिबेला जनता सडकमा ओर्लिएका छन् । सरकारलाई दबाब दिनका लागि देशभर शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका छन् । यही क्रममा शुक्रबार ललितपुरमा पनि प्रदर्शन गरिएको छ ।
सामाजिक दुरी अपनाउँदै गरिएको प्रदर्शनमा रोचक नारासहितका ब्यानर लिएर सर्वसाधरणले सडकमा मानव सङ्गलो बनाएका थिए ।
हेरौँ तस्बिरहरु :

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण