गुठी विधेयक विरुद्धको आन्दोलनको सम्झना: माइतीघरमा दीप प्रज्वलन (फोटोफिचर)
बिहीबार, ०४ असार २०७७, २२ : ३९
काठमाडौं । एकवर्ष अघि चलेको गुठी विद्येयक विरुद्धको आन्दोलनको सम्झनामा आज राजधानीको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । विशेषगरी काठमाडौं उपत्यकाका स्थानीय नेवार समुदायको सहभागिता रहेको सो आन्दोलनले एक वर्षअघि आधिकारिक रुपमा गुठी विद्येयक फिर्ता लिन सरकारलाई वाध्य पारेको थियो । सोही दिनको स्मरणमा बिहीबार सो समुदायले आफ्नो घर, टोल, बहाल र स्थानमा दिप प्रज्वलन गरेको थियो भने माइतीघर मण्डलामा साँझ ७ः ३० बजे दिप प्रज्वलन गरिएको थियो । त्यसअघि मण्डलामा गत सालका फोटोहरु समेत प्रदर्शन गरिएको थियो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण