लकडाउन खुकुलो पार्न अघि र पछिको राजधानी, कति बदलियो ? तस्विरमा हेर्नुहोस्
काठमाडौँ । केही दिनअघिसम्म राजधानीका सडक र गल्लीहरु सुनसान थिए । कार्यालय र पसलहरु बन्द हुँदा सडकमा कमै मात्र गाडीहरु दौडन्थे । अत्यावश्यक कामबाहेक मानिसहरु घरभित्र बस्ने हुँदा सधैँ भिडभाड हुने काठमाडौँको दैनिकी नै परिवर्तन भएको थियो ।
साढे दुई महिना लामो लकडाउनपछि सरकारले बिस्तारै यसलाई खुकुलो बनाउन सुरु गरेको छ । पहिलो चरणमा लकडाउनलाई खुकुलो बनाउने केही सेवाहरुलाई सञ्चालनको अनुमति दिइएको छ ।
अहिले सडकमा पुनः भिडभाड देखिन थालेको छ । व्यापारिक केन्द्र तथा पसलहरु खुलेका छन् । पहिलेभन्दा चहलपहल बढेको छ । तैपनि काठमाडौँमा आफ्नो पूर्ववत दैनिकीमा फर्किसकेको भने छैन ।
फोटोपत्रकार सुवास श्रेष्ठले एकै ठाउँबाट लकडाउनका दौरान र लकडाउन खुकुलो भएपछि तस्विरहरु कैद गरेका छन् । हेरौँः
असन बजार
बबरमहल
बसन्तपुर
भद्रकाली
विजुली बजार
विशालबजार
विशालबजार
घण्टाघर
इन्द्रचोक
इन्द्रचोक
जुद्ध सालिक
नयाँ सडक
नयाँ सडक
एनएसी सडक
सिंहदरवार
तलेजु भवानी
तलेजु भवानी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण