सरकारको विरोधमा शहिदगेटको सडकमै सुते युवाहरु (तस्बिरहरु)
शनिबार, ०६ असार २०७७, ११ : ५७
काठमाडौं । सरकारको विरोधमा युवाहरुले शनिबार पनि प्रदर्शन गरेका छन् । शनिबार राजधानीको शहिदगेट क्षेत्रमा भेला भएका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र कार्याशैलीको विरोध गर्दै सडक तथा फुटपाथमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।
सरकारको विरोधमा स्वस्फुर्त आन्दोलनमा उत्रिएका युवाहरुले सडकमा लाचार जनताको पीडा देखाउन सडकमा सुतेर प्रदर्शन गरेका हुन् ।
सो क्रममा उनीहरुले कोरोना नियन्त्रणमा सरकार उदाशिन बनेको, स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको, बेसारको महिमा गाएर सरकारले कामचाहिँ नगरेको भन्दै असन्तुष्टि जनाउने प्लेकार्ड समेत बोकेका थिए ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण