नेपाली सेनाको प्रवक्तामा पौडेल
शनिबार, २० असार २०७७, १० : ०२
नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोषबल्लभ पौडेलले पाएका छन्।
सैनिक मुख्यालयस्थित १५ बाहिनीपति रहेका सहायक रथी पौडेललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो ।
हालका प्रवक्ता विज्ञानदेव पाण्डेले सहायक रथी पौडेललाई प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गरिसकेका छन् ।
सहायक रथी पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशन प्रतिनिधि निर्वाचन गर्न जसपा नेपालले गठन गर्यो प्रदेश निर्वाचन समिति
-
कर्णालीमा वर्ष दिन पनि बस्दैनन् सचिवहरू
-
उपेन्द्र यादवको रिटमा आज पेशी
-
वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन
-
सहकारी छानबिन प्रकरण : कानुन मन्त्रालयमा कार्यदलको बैठक बस्दै
-
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची