पाखापानी कबुलियत वन समूह पुरस्कृत
आइतबार, ०४ साउन २०७७, १२ : ३०
विपन्न वर्गको आयआर्जन गर्नमा पाल्पाको पाखापानी कबुलियत वन समूह उत्कृष्ट भएको छ । डिभिजन वन कार्यालय पाल्पाले वन समूहहरुलाई टिमुर, अलैची, केरा, अम्रिसो लगायतका खेतीको पकेट क्षेत्र बनाइ गत वर्ष प्रतिस्पर्धा गराएको थियो ।
सोही अनुरुप पाखापानी कबुलियत वन समूहलाई उत्कृष्ट छनौट गरी १० हजार नगद पुरस्कारले पुरस्कृत गरेको हो । त्यस्तै दोस्रो पुरस्कार बुढीकोट कबुलियत वन समूहले प्राप्त गरेको छ । उसले ८ हजार नगद पुरस्कार पाएको छ ।
तेस्रो पुरस्कार मौलाथर कबुलियत वन समूहले ६ हजार नगद प्राप्त गरेको छ । वन संरक्षण उत्पादन गर्नमा प्रोत्साहित गर्दै विपन्न वर्गको जीवनस्तर उकास्न पुरस्कारको ब्यवस्था गरिएको डिभिजन वन कार्याले पाल्पाका रेन्जर यमलाल पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण