लकडाउन खुलेपछि यस्तो देखियो राजधानीको सडक, तस्विरमा हेर्नुहोस्
बुधबार, ०७ साउन २०७७, १३ : ५६
गत चैत ११ गतेदेखि लागू गरिएको बन्दाबन्दी (लकडाउन) बुधबारबाट औपचारिकरुपमा अन्त्य भएको छ । योसँगै लकडाउनमा लागू गरिएका धेरै प्रतिबन्धहरु खुकुलो भएका छन् । यद्यपि, केही क्षेत्रहरुमा भने प्रतिबन्ध कायम नै रहेका छन् ।
यातायात सञ्चालनमा लगाइएका अधिकांश प्रतिबन्धहरु हटाइएका छन् । योसँगै धेरै सार्वजनिक यातायातहरु सञ्चालनमा आएका छन् । सरकारसँगको वार्तापछि यातायात व्यवसायीहरुले बिहीबारबाट पूर्णरुपमा सार्वजनिक यातायातहरु सञ्चालनमा आउने भएका छन् ।
लकडाउन अन्त्य भएसँगै बिस्तारै जनजीवन सामान्यतर्फ अघि बढ्दैछ । तर, संक्रमणको जोखिम कायम नै रहेकाले मानिसहरु अझै पनि सतर्क रहेका छन् । हेरौँ लकडाउन खुलेको पहिलो दिन देखिएको राजधानीको सडकः















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण