सातदोबाटो बृत्तका थुनुवामा कोरोना पोजेटिभ
बुधबार, ०७ साउन २०७७, १६ : २०
काठमाडौं । महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरका एक थुनुवामा कोरोना पोजेटिभ देखिएको छ ।
गत असार १९ गते काठमाडौं जिल्ला कागेश्वरी नगरपालिका वडा नं ५ घर भएका ६७ वर्षिय पुरुषलाई बहुविवाह मुद्धामा महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण