पोखरा महानगरको कर्मचारीमा कोरोना संक्रमण
सोमबार, २६ साउन २०७७, १३ : १०
पोखरा । पोखरा महानगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण भएको छ । पोखरा महानगरपालिका वडा नं. २७ मा कार्यरत महिला कर्मचारीमा संक्रमण देखिएको वडा अध्यक्ष नारायण वरालले बताए । वडा अध्यक्ष बरालले कर्मचारीमा कोरोना संक्रमण भएसँगै वडा कार्यालय सिल गर्न लागिएको छ । अध्यक्ष बरालकाअनुसार संक्रमित कर्मचारी स्वाब निकालिएको दिनबाट होम क्वारेन्टीनमा बसिरहेकी थिइन् ।
उनीसँगै पोखरामा वडा नं. ५ पनि संक्रमित भेटीएका छन् । पोखरामा दुई गरि गण्डकी प्रदेशमा ८ जना संक्रमित संक्रमित थपिएका छन् । सोमबारको ८ सहित गण्डकी प्रदेशमाजम्मा संक्रमितको संख्या १६२० पुगेको छ भने १४७० संक्रमितहरु निको भएर घर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण