जो कोरोनाभाइरससँग हारे... (तस्विरमा हेर्नुहोस्)
शुक्रबार, ३० साउन २०७७, ०९ : ४३
कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएसँगै नेपालमा यसको संक्रमणबाट हुने मृत्युको संख्या बढ्दो छ । आधिकारिक तथ्यांकअनुसार बिहीबारसम्म नेपालमा ९५ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा करिब २५ हजार संक्रमित फेला परिसकेका छन् भने यसमध्ये करिब १७ हजार निको भएर घर फर्किसकेका छन् ।
कोरोनाभाइरसबाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापन पनि निकै जटिल प्रक्रिया रहेको छ । यस भाइरसबाट संक्रमित भएर ज्यान गुमाएकाहरुको शव व्यवस्थापन गर्दा पनि विशेष सावधानी अपाउने गरिन्छ । हाल नेपालमा नेपाली सेनालगायतले शव व्यवस्थापन गर्दै आइरहेको छ ।
तस्विरमा हेरोँ कोरोनाभाइरसबाट ज्यान गुमाएकाको शव व्यवस्थापनः








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण