टेकुमा कोरोना परीक्षण गराउनेको भीड, तस्विरमा हेर्नुहोस्
सोमबार, ०१ भदौ २०७७, १२ : ४६
लकडाउन खुकुलो भएसँगै राजधानी काठमाडौँमा कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेको छ । दैनिक सयौँको संख्यामा काठमाडौँ उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसको संक्रमितहरु थपिरहेका छन् ।
समुदायस्तरमा भाइरसको संक्रमण फैलिएपछि यतिबेला कोरोनाभाइरसको परीक्षण गर्ने स्थानहरुमा मानिसहरुको बाक्लो भीड देखिन थालेको छ । विशेष गरेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिबेला कोरोनापरीक्षण गराउने मानिसहरुको बाक्लो भीड देख्न सकिन्छ ।
अस्पतालका अनुसार अहिले अस्पतालमा औसतमा ६ सयजना मानिसहरु कोरोना परीक्षणका लागि आउने गरेका छन् । हेरौँ तस्विरहरुः












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण