एयर डाइनेष्टिको हेलिकोप्टर दमौलीमा आकस्मिक अवतरण
शुक्रबार, ३० भदौ २०७४, १२ : ४२
तनहुँ । काठमाडौबाट पोखरा बिरामी लिन उडेको एयर डाइनेष्टिको हेलिकोप्टर तनहुँ सदरमुकाम दमौलीमा आकस्मिक अवतरण भएको छ ।
कुहिरोका कारण भिजिविलीटी कम भएपछि हेलिकोप्टर दमौलीमा आकस्मिक अवतरण भएको हो ।
बिहान आठ बजे विपी बनबाटिका मैदानमा अवतरण गराइएको उक्त हेलिकोप्टर दुई घण्टापछि उडेको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख उमेशराज जोशीका अनुसार हेलिकोप्टरमा चालक दलका दुई जना सदस्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनमा हट्यो संसद् अवरोध , विपक्षीले फेरे विरोधका कार्यक्रम
-
अबदेखि विपन्न नागरिकलाई १० प्रतिशत शैया र सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने
-
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने
-
कर्मचारी ट्रेड युनियन खारेज गर्नेसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
-
‘सर्वोच्चको आदेश पालना गर, उद्योगीलाई त्रसित नबनाऊ’ : उद्योग सङ्घ मकवानपुर
-
पहिराले कर्णाली करिडोर अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण