शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डीआरको नयाँ गीत ‘कतिन्जेल’ सार्वजनिक

शुक्रबार, ०२ असोज २०७७, १५ : ५४
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं । गीत संगीतबाट ३२ वल्र्ड रेकर्ड राख्न सफल गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको स्वर तथा संगीत रहेको गीतमा राजु कार्कीको एरेञ्ज रहेको छ । 

गीतको भिडियो भने माइकल चन्दले निर्देशन गरेका हुन् । जसमा केशव र चन्दा न्यौपानेको अभिनय रहेको छ । डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ । 

उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोमा शिलन लम्सालको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप