राष्ट्रिय गीत ‘जाग युवा हो...’ सार्वजनिक
बिहीबार, २२ असोज २०७७, १० : ४४
काठमाडौं – प्रताप दासको स्वरमा रहेको राष्ट्रिय गीत ‘जाग युवा हो...’ सार्वजनिक भएको छ । इन्दु दनुवारको शब्द, सुरज लामिछानेको संगीत रहेको छ ।
गीतको म्युजिक भिडियो समेत बनेको छ । जसको निर्देशन यादव पुडासैनीले गरेका हुन् ।
नारायण रिजालको कोरियोग्राफी रहेको भिडियोमा दीलिप रायमाझी, इन्दु दनुवार र बालकलाकार आस्तिक रिजालको अभिनय रहेको छ ।
सुरेश बज्राचार्यको छायाँकन रहेको गीतको भिडियोमा अनिल कुमार महर्जनको सम्पादन छ ।
भिडियो:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण