‘एक लभर’ को फस्टलुक सार्वजनिक
सोमबार, २६ असोज २०७७, १४ : ३५
काठमाडौं । फिल्म ‘एक लभर’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । द सेलिव्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरिएको हो । सि.ए.दुर्गाप्रसाद ज्ञवालीले निर्माण गरेको फिल्म समसामयिक प्रेम कथामा आधारित रहेर निर्माण भएको छ । फिल्ममा शाहिल खान, अनुपमा भण्डारी, राज थापा क्षेत्री, सरु माझीलगायतको अभिनय रहेको छ ।
फिल्म रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । छोटो फिल्मको रुपमा निर्माण भएको ‘एक लभर’ आगामी कात्र्तिकमा सार्वजनिक हुने निर्माण युनिटले जनाएको छ । छोटो फिल्म भएपनि आमदर्शकको चाहना अनुसारको विषयवस्तु फिल्ममा उठान गरेको निर्देशक रामजी ज्ञवालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा