कोलम्बसकी कान्छी बनिन् अलिसा
बुधबार, २८ असोज २०७७, १० : ५५
काठमाडौं – लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले अब आफ्नो सहभागिता नेपाली फिल्म तथा गीतसंगीतमा पनि जनाउने भएको छ ।
यसै क्रममा यो संस्थाको प्रस्तुति र सुनील उप्रेतीको निर्माण रहेको गीत ‘कोलम्बस कि कान्छी..’सार्वजनिक भएको छ । ओम सुनारको स्वर तथा संगीत रहेको गीतको शब्द तारा फूयालले कोरेकी हुन् ।
‘नेपाली बिद्याथीलाई उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लगायत मुलुकमा जान पुलको काम गर्दै आइरहेका हामी । अब मनोरन्जन क्षेत्रको पनि बिकाशमा जोडीने जमर्कोका काम सुरु गरेका हौँ’ ऐजुकेसन एण्ड माइग्रेसन कर्नरका सुनील उप्रेतीले बताए ।
मौसम हिमालीको निर्देशन रहेको भिडियोमा अलिशा शर्मा र डिमोन क्षेत्रीको अभिनय देख्न सकिन्छ । भिडियोको सम्पादन र छायांकन दिपेन बस्न्यातले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण