प्रिज्मा र प्रिन्सीसँग नाजिरको ‘सुनरीमै’ रोमान्स
शुक्रबार, ३० असोज २०७७, ०९ : ०४
काठमाडौं – गायक प्रमोद खरेल र गायिका मेलिना राईको स्वर रहेको गीत ‘सुनरीमै’ सार्वजनिक भएको छ । विश्व गौडेलको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा त्रिकोणत्मक प्रेमकथा बुनिएको छ । जसमा प्रिज्मा र प्रिन्सी खतिवडाको साथमा नाजिर हुसेनको समेत अभिनय देख्न सकिन्छ ।
नवराज उप्रेतीको छायाँकन नविन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी रहेको भिडियो जीवन रसाईलीको निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण