शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दसैं भत्ता नलिने सांसद डा. सूर्य पाठकको घोषणा

आइतबार, ०२ कात्तिक २०७७, १७ : ०१
आइतबार, ०२ कात्तिक २०७७

संघीय संसद डा. सूर्य पाठकले आफ्नो खातामा जम्मा गरिएको दसैं भत्ता नलिने घोषणा गरेका छन् । सांसद पाठकले संघीय संसद सचिवालयलाई आइतवार एक पत्र मार्फत सो रकम फिर्ता  लिन आग्रह गरेका हुन् । 

उनले संसद सचिवालयले आफ्नो खातामा जम्मा गरेको रकम आगामी महिनाको पारिश्रमिक कट्टा गरी सरकारी कोषमा दाखिला गर्न अनुरोध गरेका छन् । 
कोरोना महामारीकाबीच सरकारले दसैं खर्च सांसदहरुलाई वितरण गरेपछि आलोचना भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप