केन्द्रीय संस्करण

दसैं भत्ता नलिने सांसद डा. सूर्य पाठकको घोषणा

person explore access_timeकात्तिक २, २०७७ chat_bubble_outline0
तस्विर सौजन्य – पाठकको फेसबुक

संघीय संसद डा. सूर्य पाठकले आफ्नो खातामा जम्मा गरिएको दसैं भत्ता नलिने घोषणा गरेका छन् । सांसद पाठकले संघीय संसद सचिवालयलाई आइतवार एक पत्र मार्फत सो रकम फिर्ता  लिन आग्रह गरेका हुन् । 

उनले संसद सचिवालयले आफ्नो खातामा जम्मा गरेको रकम आगामी महिनाको पारिश्रमिक कट्टा गरी सरकारी कोषमा दाखिला गर्न अनुरोध गरेका छन् । 
कोरोना महामारीकाबीच सरकारले दसैं खर्च सांसदहरुलाई वितरण गरेपछि आलोचना भइरहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.