शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु

बिहीबार, ०६ कात्तिक २०७७, १० : ५३
बिहीबार, ०६ कात्तिक २०७७

बुटवल । बुटवलको कोराना विशेष अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनका  ३८ वर्षीय र रुपन्देहीको तिलोत्तमाका ८१ वर्षीय पुरुष रहेको छ । 

उनीहरु दुवैको आईसीयूमा उपचारकै क्रममा बिहीबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

योसँग कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप