वीरगञ्ज महानगरमा ४० मतले कांग्रेसको अग्रता
शुक्रबार, ०६ असोज २०७४, ०८ : ३६
पर्सा - प्रदेश नम्बर दुईको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मतगणना जारी छ । मतगणनाको पछिल्लो नतिजाअनुसार मेयर पदमा कांग्रेस राजपाभन्दा ४० मतले अगाडी छ ।
मेयर उपमेयरको यस्तो छ मत परिणाम
कांग्रेस ३९६० / ४६२४
राजपा ३९२० / ३२२९
फोरम ३५५० / ३४१८
माओवादी केंद्र २४४९ / १६२१
एमाले १९८१ / २४२५
लोकतान्त्रिक फोरम १३२३ / १०१९
वीरगन्ज महानगमा १९२१९ मतगणना हुँदा २६८९ बदर मत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण