आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटको गढीमाइ नगरपालिकामा कांग्रेसको जित

शुक्रबार, ०६ असोज २०७४, ०८ : ५१
शुक्रबार, ०६ असोज २०७४

रौतहटको गढीमाइ नगरपालिकाको मेयर तथा उममेयरमा नेपाली कांग्रेस विययी भएको छ ।

कांग्रेस उम्मेदवार श्याम यादव ५४५७ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी राजपाका अब्दुल कलामले ५०५६ मत ल्याएका छन् ।

उममेयरमा कांग्रेसकी सुभद्रा गुप्ता ५५४१ मत ल्याएर विजयी भएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप