यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
मङ्गलबार, १६ मङ्सिर २०७७, ०७ : ५६
नेपाल राष्ट्र बैङ्कका अनुसार मंसिर १६ गते मंगलबार एक अमेरिकी डलरको खरिद दर ११८.१९ रुपैयाँ र बिक्री दर ११८.७९ रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिद दर १४१.५८ रुपैयाँ र बिक्री दर १४२.३० रुपैयाँ रहेको छ ।
बेलायती पाउन्ड एकको खरिद दर १५७.४१ रुपैयाँ र बिक्री दर १५८.२१ रुपैयाँ रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलरको खरिद दर ८७.१८ रुपैयाँ र बिक्री दर ८७.६३ रुपैयाँ रहेको छ । यता, कतारी रियाल एकको खरिद दर ३२.४५ रुपैयाँ र बिक्री दर ३२.६२ रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण