केन्द्रीय संस्करण

रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

person explore access_timeपुस १२, २०७७ chat_bubble_outline1

रिलायन्स लाइफ इन्स्योरेन्सले काठमाडौंसहित विभिन्न प्रदेशमा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न क्षेत्रीय, शाखा र उपशाखा कार्यालयका लागि प्रवन्धक, शाखा प्रमुख र बजार प्रतिनिधि पदमा कर्मचारी माग गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई ७ दिनभित्र दरखास्त दिन सूचित गरिएको छ ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Dec. 27, 2020, 10:50 a.m. Ansika kunwar
    SALES AND MARKETING STAFF
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.