परम्परा तोड्दै भारतमा पेपरलेस बजेटः मेड इन इन्डिया ट्याबबाट बजेट पढ्दै
सोमबार, १९ माघ २०७७, ११ : ३२
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बजेट भाषण सुरु गरेकी छिन् । पहिलो पटक बजेट भाषणलाई पेपरलेस बनाइएको छ ।
बही खाताबाट बजेट पढ्ने परम्परालाई तोड्दै आज एक ट्याब्लेटबाट बजेट प्रस्तुत गरिँदैछ । उक्त ट्याब्लेट पनि भारतमा नै बनेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
यसको साथै सबै सांसदहरुलाई डिजिटल कपी पनि दिइनेछ । आज भारतको आर्थिक वर्ष २०२१–२२ का लागि आम बजेट प्रस्तुत हुनेछ ।
कांग्रेसका केही सांसद नयाँ कृषि कानुनको विरोधमा कालो कपडा लगाएर संसद पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण