प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता अन्त्य: पूर्व महान्यायाधिवक्ता श्रेष्ठ
मङ्गलबार, ११ फागुन २०७७, १८ : ३०
काठमाडौं । पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभा विघटन बदर गरेर सर्वोच्च अदालतले संविधानको पक्षमा फैसला दिएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अदालतले संविधानको पक्षमा फैसला गरेको छ, फैसलाले राम्रो निकास दिएको छ ।’
उनले संवैधानिक इजलासले गरेको यो फैसलासँगै मुलुक अब संवैधानिक ट्रयाकमा जाने बताए । ‘संवैधानिक हिसाबले हेर्दा संविधानको पक्षमा फैसला भएको छ,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता अन्त्य भएको छ । योसँगै सनकको भरमा शासन सत्ता सञ्चालन गर्ने शासकलाई सबक पनि हो यो फैसला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण