सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ : पूर्व महान्यायाधिवक्ता श्रेष्ठ

पूर्व महान्यायाधिवक्ता एवम् वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले...