राजीनामा दिनुअघि नै कर्णालीका सामाजिक विकास मन्त्री मन्त्रालयबाट भए बिदा
मङ्गलबार, २४ चैत २०७७, १२ : १७
सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले मन्त्रालयबाट बिदा लिएका छन् ।
पार्टीको निर्णयअनुसार नै उनले राजीनामा दिनेगरी मन्त्रालयबाट बिदा लिएका हुन् । उनीसहितका मन्त्रीहरु अर्थमन्त्री प्रकाश ज्वाला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आजै संयुक्त रुपमा मन्त्री पदबाट राजीनामा दिन लागेका छन् । त्यसका लागि अर्थ मन्त्रालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा