तपाईँ कुवेतमा हुनुहुन्छ ? २०७८ मा कहिले कहिले हुन्छ दूतावास बन्द ?
आइतबार, २९ चैत २०७७, २० : ०५
काठमाडौं । २०७८ मा कुवेतस्थित नेपाली दूतावास १८ दिन बन्द हुने भएको छ । शुक्रबार र शनिबारका अतिरिक्त १८ दिन सार्वजनिक विदामा दूतावास कार्यालय बन्द रहने नेपाली दूतावास कुवेतले जानकारी दिएको छ ।
यस्तै दूतावास कार्यालयको समय विहान ९ बजेदेखि ५ बजेसम्म र कन्सुलर सेवा अपरान्ह १ बजेसम्म हुने पनि दूतावासद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण