आज कुन देशको मुद्राको मूल्य कति छ ?
सोमबार, १३ वैशाख २०७८, १० : ४०
सोमबार (वैशाख १३) एक अमेरीकी डलरको खरिददर ११९.७२ रुपैयाँ र बिक्री दर १२०.३२ रुपैयाँ रहेको छ । यस्तै १ युरोको खरिददर १४४.८६ रुपैयाँ र बिक्रीदर १४५.५९ रुपैयाँ रहेको छ । एक युके पाउण्ड स्ट्रलिङ खरिददर १६६.०९ रुपैयाँ र बिक्री दर १६६.९३ रुपैयाँ रहेको छ । यस्तै कतारी रियालको खरिददर ३२.८८ रुपैयाँ र बिक्री दर ३३.०४ रुपैयाँ रहेको छ । साउदी अरेबियन एक रियालको खरिददर ३१.९२ रुपैयाँ र बिक्री दर ३२.०८ रुपैयाँ रहेको छ ।
यस्तो छ विनिमयदर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण