निषेधाज्ञाको पहिलो दिन, नागढुंगामा जे देखियो (तस्बिर)
बिहीबार, १६ वैशाख २०७८, २२ : १३
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको पहिलो दिन यातायातका साधनहरु ठप्पै प्रायः रहे । अत्यावश्यक सेवा बाहेकका यातायातका साधनहरु चलेनन् । तर उपत्यका भित्रिने महत्वपूर्ण नाका नागढुंगाबाट भने आज पनि केही सवारी साधन उपत्यकामा भित्रिएका छन् । प्रहरीको निकै कडा चेकजाँचबीच सवारी साधनहरु भित्रिएका देखिन्थे भने उपत्यकाबाट बाहिरिन प्रतिक्षारत सर्वसाधारणहरु पनि सडक किनारामा अलपत्रजस्तै देखिन्थे ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
-
जहाँबाट सुरु हुन्छ समृद्धिको वास्तविक यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण