मकवानपुरमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा बुधबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल ९१ जनाको स्वाबको नमुना परिक्षण गर्दा हेटौंडा उपमहानगरपालिकाका ४२ सहित बकैया गाउँपालिका, राक्सिराङ गाउँपालिका र भीमफेदी गाउँपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको हो ।
हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमण पुष्टि हुनेमा १७ जना महिला २८ जना पुरुष रहेका छन् । उनका अनुसार, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा १० जना, हेटौँडा–५ का ६ जना, हेटौँडा–१, २ र ६ का ४÷४ जना, हेटौँडा–७, ९, १५ र १६ का २÷२ जना, हेटौँडा–११ का ३ जना, हेटौँडा १० र १७ का १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर खुल्न नसकेका एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २१ देखि ८७ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् । मकवानपुरमा कोरोनाको संक्रमण दर ४८ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण