जनमोर्चाका सांसद थापाले भने- किर्ते र जालसाजी गरी हटाइएको कारवाहीलाई वैधानिकता नदिनु
बुधबार, २९ वैशाख २०७८, १६ : १४
काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश संसदीय दलको नेताबाट हटाएका कृष्ण थापाले प्रदेश प्रमुखलाई पत्र पठाई गैर कानुनी काम कारवाहीलाई मान्यता नदिन आग्रह गरेका छन् ।
थापालाई पार्टीले हटाएको केही बेरमै उनले आफू पार्टी कामको सिलसिलामा बागलुङमा रहेको अवस्थामा गैरकानुनी रुपमा किर्ते जालसाजी गरी दलको नेताबाट हटाइएको कारवाहीलाई वैधानिकता नदिन प्रदेश प्रमुखलाई आग्रह गर्दै पत्र पठाएका हुन् । थापाले सरकार निर्माणको विषयमा आफू कुनै गठबन्धनमा नलागि तटस्थ रहेको भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण